इन्जिन व्यवस्थापनमा चुक्दा निगमलाई वार्षिक अर्ब घाटा, यस्तो छ छानबिन समितिको निष्कर्ष

नेपाल वायुसेवा निगम नेतृत्वकाे कमजाेरीले संस्थालाई दिनदिनै धराशायी बनाउँदै गएकाे निगमभित्रकै गतिविधिले पुष्टी गर्दै गएको छ । निगमकाे हितमा काम गर्नुपर्ने नेतृत्व नै गैरजिम्मेवार हुँदा ४ वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने भए पनि निगमको संस्थागत छवि धुमिल हुँदै गएकाे देखिएकाे छ । काठमाडौं । इन्जिन व्यवस्थापन गर्न नसक्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई वार्षिक एक … Continue reading इन्जिन व्यवस्थापनमा चुक्दा निगमलाई वार्षिक अर्ब घाटा, यस्तो छ छानबिन समितिको निष्कर्ष