तलबभत्ता खाएर घाम ताप्दै जलमार्ग र पानी जहाजका कर्मचारी !
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलमार्गको कर्मचारीको तलब भत्ता खुवाउन मात्रै बजेट विनियोजन गरेको छ । सरकारले आगमी आर्थिक वर्षको लागि यो निकायको लागि जम्मा ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ५९ लाख रुपैयाँ विनियोजन भएको यो निकायको खासै काम नभएकाले स्थायी र करारका कर्मचारीलाई तलब भत्ता खुवाउन मात्रै बजेट … Continue reading तलबभत्ता खाएर घाम ताप्दै जलमार्ग र पानी जहाजका कर्मचारी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed