विदेशमा शाखा खोल्न हिच्किचाए बिमक, नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा उच्च सम्भावना

काठमाडौं । वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा नेपाली पुगेका छन् । विभिन्न मुलुकमा लाखौँको संख्यामा रहेका नेपालीमध्ये धेरैजसो निश्चित क्षेत्र वा शहरमा केन्द्रित भएर बस्दै आएका छन् जहाँ नेपाली समुदायकै बसोबास बाक्लो हुन्छ । यसरी, नेपाली समुदायले बाक्लो उपस्थिति जनाएको निश्चित् क्षेत्र बिमाको सम्भाव्य बोकेको क्षेत्र हो । यस्ता क्षेत्रमा पुगेर … Continue reading विदेशमा शाखा खोल्न हिच्किचाए बिमक, नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा उच्च सम्भावना