नयाँ स्टक एक्सचेञ्जः शिवाकोटीको प्रतिवेदन सार्वजनिक गर्ने सेबोन सञ्चालक समितिको निर्णय

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने भएको छ । बिहीबार बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । नयाँ स्टक ल्याउनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० माघमा शिवाकोटीको संयोजकत्वमा … Continue reading नयाँ स्टक एक्सचेञ्जः शिवाकोटीको प्रतिवेदन सार्वजनिक गर्ने सेबोन सञ्चालक समितिको निर्णय