बिमा कम्पनीको लगानी निक्षेपमै सीमित, अन्य क्षेत्रमा किन जान सकेन ?

काठमाडौं । नेपाली बिमा कम्पनीहरुको अधिकांश लगानी मुद्दती निक्षेपमै सीमित भएको देखिन्छ । दायरा विस्तार हुन नसक्दा बिमा कम्पनीको लगानीको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै सीमित हुन पुगेको हो । पछिल्लो पाँच आर्थिक वर्षको विवरण हेर्ने हो भने पनि बिमा कम्पनीहरुले गर्ने लगानी अन्य क्षेत्रतर्फ आकर्षित हुन सकेको छैन । जीवन तथा … Continue reading बिमा कम्पनीको लगानी निक्षेपमै सीमित, अन्य क्षेत्रमा किन जान सकेन ?