एउटा उद्योगलाई लाभ हुने गरी एमएस वायर रडको भन्सार महसुल बढाएको आरोप

विराटनगर । सरकारले एक फलाम उद्योगलाई लाभ हुने गरी एमएस वायर रडमा भन्सार बढाएको आरोप उद्योगीहरूले लगाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकमार्फत एमएस वायर रडको आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार महसुललाई १० प्रतिशत बनाउँदा एउटा उद्योगलाई लाभ हुने उनीहरूको बुझाइ छ । फलामका तार जालीजन्य वस्तु उत्पादन गर्ने उद्योगले मुख्य कच्चा पदार्थका … Continue reading एउटा उद्योगलाई लाभ हुने गरी एमएस वायर रडको भन्सार महसुल बढाएको आरोप