गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभर सार्वजनिक यातायात बन्दको घोषणा
काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायिले देशव्यापी आन्दोलन गर्ने भएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्स समितिको नामबाट आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ १९देखि देशव्यापी रुपमा सार्वजकि यातायात बन्द गर्न आह्वान गरिएको छ । गण्डकी प्रदेश सरकारले राइडर सेयरिङ नियमावली जारी गर्दै निजी प्रयोजनको लागि खरिद गरिएका पुराना … Continue reading गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभर सार्वजनिक यातायात बन्दको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed