पाम आयल डुब्दा सोयाबिन तेल निर्यातले इतिहास रच्दै

काठमाडौं । केहि वर्ष अघिसम्म नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल अग्रपंक्तिमा आउथ्यो । पछिल्लो १० वर्षको आयात निर्यातको तथ्यांकलाई विश्लेषण गर्ने हो भने निर्यातको अग्रपंक्तिमा रहेको पाम आयल विभिन्न प्राविधिक कारणले गर्दा विस्तारै ओरालो बाटोमा लाग्दै गएको पाइन्छ । निर्यातको सूचीमा पहिले अग्रपंक्तिमा नेपालको मौलिक उत्पादनले वर्चस्व कायम गर्दै गरेकोमा पछिल्लो दशकमा त्यसलाई विस्थापित … Continue reading पाम आयल डुब्दा सोयाबिन तेल निर्यातले इतिहास रच्दै