पोषण झोला खरीद निश्चित व्यापारीलाई दिन चलखेल

काठमाडौं । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले अपारदर्शी रुपमा पोषण झोलाको ठेक्का गर्न लागेको पाइएको छ । लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने उद्देश्यले पोषण झोला (सप्लिमेन्टरी न्यूट्रिसन फूड) को टेण्डर आह्वान गर्दा बदनियतपूर्ण ढंगले निश्चित व्यापारिक घरानाले मात्रै पाउने गरी ठेक्का गर्न लागिएको पाइएको हो । … Continue reading पोषण झोला खरीद निश्चित व्यापारीलाई दिन चलखेल