बैंकर व्यवसायी छुट्याउँदा अधिकांश उद्योग बन्द हुन्छन्: निजी क्षेत्र, विज्ञ भन्छन्- ठूलो असर गर्दैन
काठमाडौं । व्यवसायीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधन विधेयकमार्फत बैंकर र व्यवसायी छुट्याउने प्रस्तावमा आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललले उक्त व्यवस्था सहित ऐन कार्यान्वयनमा आएमा अहिले रहेका आधाभन्दा बढी उद्योग बन्द हुने बताए । अर्थ समितिमा सोमबार वाफिया संशोधन विधेयकमाथिको छलफलमा ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत … Continue reading बैंकर व्यवसायी छुट्याउँदा अधिकांश उद्योग बन्द हुन्छन्: निजी क्षेत्र, विज्ञ भन्छन्- ठूलो असर गर्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed