सेयर लगानीकर्ता खुसी बनाउने नयाँ गभर्नरको निर्णय: घटाए जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय भएको हो । हाल १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको हो । ५० लाख रुपैयाँसम्मको सेयर … Continue reading सेयर लगानीकर्ता खुसी बनाउने नयाँ गभर्नरको निर्णय: घटाए जोखिम भार