१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ बंगलादेशी अडिटरले गर्ने

काठमाडौं । नेपालका १० ठूला बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्ने जिम्मा बंगलादेशी कम्पनीले पाएको छ । बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परिक्षण गर्ने भएको हो । १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युको लागि प्रस्ताव पेश गरेका कम्पनीमध्ये बंगलादेशको कम्पनी छनोट भएको राष्ट्र बैंकले जनाएको … Continue reading १० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ बंगलादेशी अडिटरले गर्ने