दुई वर्षभित्रै ‘फन्ड रेज’ गरिसक्नुपर्ने नीतिले समस्यामा पीईभीसी, व्यवसाय विस्तारमा कठिनाइ

काठमाडौं । स्वीकृति पाएको दुई वर्षभित्र इकाई निष्कासन गरी सक्नुपर्ने प्रावधानका कारण प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल (पीई–भीसी) समस्यामा परेका छन् । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा पीईभीसी कोष सम्बन्धि व्यवस्था गरिएको छ । उक्त नियमावलीमा ‘कोषले बोर्डबाट इकाई निष्कासनको स्वीकृति पाएको मितिले तीन महिनाभित्र इकाई निष्कासन सुरु गरी दुई वर्षभित्र इकाई निष्कासन गरी … Continue reading दुई वर्षभित्रै ‘फन्ड रेज’ गरिसक्नुपर्ने नीतिले समस्यामा पीईभीसी, व्यवसाय विस्तारमा कठिनाइ