गुणाकर भट्टको राजीनामा के हुन्छ ? नवनियुक्त गभर्नर पौडेल भन्छन्- पूरानो स्थिति आउँदैन
काठमाडौं । उच्च राजनीतिक तहबाट गभर्नर बन्ने आश्वासन पाएपछि गत बैशाख ५ गते नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. गुणाकर भट्टले राजीनामा दिएका थिए । कामु गभर्नरको जिम्मेवारीमा थिइन् डा. नीलम ढुंगाना तिम्सिना । चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बरिष्ठताका आधारमा तिम्सिनाले कामुको जिम्मा पाएकी थिइन् । गभर्नर बन्ने दौडमा रहेकी सिनियर … Continue reading गुणाकर भट्टको राजीनामा के हुन्छ ? नवनियुक्त गभर्नर पौडेल भन्छन्- पूरानो स्थिति आउँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed