गुणाकरको राजीनामा स्वीकृत नगर्ने मुडमा नवनियुक्त गभर्नर पौडेल, के गर्लान् भट्ट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेल कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने मुडमा छन् । आफूलाई सहयोग गर्नका लागि बाँकी रहेको समय काम गर्न आग्रह गर्दै गभर्नर पौडेलले भट्टलाई काममै फर्काउने आग्रह गर्ने भएका हुन् । नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट … Continue reading गुणाकरको राजीनामा स्वीकृत नगर्ने मुडमा नवनियुक्त गभर्नर पौडेल, के गर्लान् भट्ट ?