नवनियुक्त गभर्नर डा. पौडेललाई ब्रिफिङः अपेक्षा र सीमितताका बीच के गर्ने, के नगर्ने ?
काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै अर्थतन्त्रका समस्यालाई कसरी हेर्छन् भन्ने ठूलो प्रश्न खडा भएको छ । खासगरी प्राकृतिक स्रोत तथा श्रम अर्थशास्त्र र अर्थशास्त्रको इतिहासका ज्ञाताले मौद्रिक पाटोलाई कसरी सही दिशानिर्देश गर्लान् भन्ने प्रश्न केन्द्रीय बैंकबारे जानकारहरूको अन्तरमनमा गुञ्जिएको छ । केन्द्रीय बैंक मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने एउटा स्थायी … Continue reading नवनियुक्त गभर्नर डा. पौडेललाई ब्रिफिङः अपेक्षा र सीमितताका बीच के गर्ने, के नगर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed