गुणाकर रोक्न शक्तिको दुरुपयोग गर्दा गभर्नरमा चिप्लिइन् नीलम

काठमाडौं । कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको नाम गभर्नर सिफारिस समितिले सिफारिस नै गरेन । भट्टलाई रोक्न सफल नीलमको नाम गभर्नरका लागि सिफारिसमा त पर्यो । तर, सरकारले डा विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो । गुणाकर भट्टलाई गभर्नर बन्न नदिन कामु … Continue reading गुणाकर रोक्न शक्तिको दुरुपयोग गर्दा गभर्नरमा चिप्लिइन् नीलम