गभर्नरसा’ब, अब राष्ट्रको बन्ने कि कांग्रेसको ?

काठमाडौं । अर्थशास्त्री डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो । देशको अर्थतन्त्र हाँक्ने जिम्मेवारी पाउनु डा. पौडेलका लागि ठूलै अवसर हो, अवसरसँगै उनीसामू चुनौतीका चाङहरुको थुप्रो पनि छ । खुला बजार अर्थनीतिका पक्षपाति पौडेलको नियुक्तिले निजी … Continue reading गभर्नरसा’ब, अब राष्ट्रको बन्ने कि कांग्रेसको ?