बालेनलाई खोज्दै प्रधानमन्त्रीले भने: बोलाउँदा नआउनेको नाम हटाइदिनू

गणतन्त्र दिवस मूल समारोह समिति बैठकमा प्रधानमन्त्री ओलीको निर्देशन : “महत्वपूर्ण बैठकमा जनप्रतिनिधिको अनिवार्य उपस्थिति आवश्यक” काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा काठमाडौं महानगरपालिका मेयर बालेन शाह अनुपस्थित भएकोप्रति चासो व्यक्त गरेका छन् । शाहको सट्टा उपमेयर सुनिता डंगोल बैठकमा सहभागी थिइन् । ओलीले यस्ता महत्वपूर्ण … Continue reading बालेनलाई खोज्दै प्रधानमन्त्रीले भने: बोलाउँदा नआउनेको नाम हटाइदिनू