बचतमुखी सोचको उल्झनमा नेपाली बिमा, जोखिम व्यवस्थापनका प्रोडक्टमा बेवास्ता

काठमाडौं । दशकौं बितिसक्दा पनि नेपाली बिमा क्षेत्र बचत र लगानीमुखी अवस्थाबाट माथि उक्लिन सकेको छैन । बिमाको मुख्य उद्देश्य सुरक्षा र जोखिम व्यवस्थापन भए पनि नेपालको सन्दर्भमा यो बचतमुखी धारमै सीमित भएको देखिन्छ । जोखिम व्यवस्थापनको सट्टा भविष्यमा पैसा फिर्ता पाइने योजनाका रूपमा बिमालाई बुझिँदा यसको विकास मर्मअनुरूप हुन सकेको छैन । नेपालमा बिमा … Continue reading बचतमुखी सोचको उल्झनमा नेपाली बिमा, जोखिम व्यवस्थापनका प्रोडक्टमा बेवास्ता