विद्युतीय सवारीसाधनमा भन्सार छली भएको महालेखाको निष्कर्ष

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विद्युतीय सवारीसाधनले भन्सार छल्ने गरेको देखाएको छ । बुधबार ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले विद्युतीय सवारीसाधनले भन्सार छल्ने गरेको देखाएको हो । विद्युतीय सवारीसाधन (आर्थिक ऐन, २०८० ले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको आधारमा पैठारी भएका सवारीसाधनको मोटर पिक पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य), … Continue reading विद्युतीय सवारीसाधनमा भन्सार छली भएको महालेखाको निष्कर्ष