पोखरा एयरपोर्ट बनाउँदा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्का मिलेमतोमा

काठमाडौं । पोखरा एयरपोर्ट बनाउँदा नाममा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्कामा मिलेमतो भएको महालेखा परीक्षकको कार्यालले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले औल्याएको छ । डाँडा काट्दा निर्माण कार्यको लागि बोलपत्र पेस गर्ने १० बोलपत्रदाता मध्ये ९ को करचुक्ता प्रमाणपत्र र बिड बण्ड भेलिडिटी नदेखिएको उल्लेख गरी एक बोलपत्रदातासँग २०७९ कार्तिक २५ मा … Continue reading पोखरा एयरपोर्ट बनाउँदा रिठ्ठेपानी डाँडा काट्न २९ करोड ६९ लाखको ठेक्का मिलेमतोमा