एमआरपी उल्लेख अनिवार्य गर्दा उद्योगी व्यवसायीको खैलावैला

काठमाडौं । सरकारले बजारमा बिक्री बितरण हुने प्रत्येक उपभोग्य सामानमा सम्पूर्ण विवरण खुलेको लेभल र अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । स्वदेशमा उत्पादन भएका र बाह्य मुलुकबाट आयात भएका दैनिक उपभोग्य वस्तुमा यस्तो लेभल नखुलाइँदा गुणस्तरमा अत्यधिक ठगी हुने र एमआरपी उल्लेख नहुँदा वार्षिक अर्बौ रुपैयाँको राजस्व छलि हुने … Continue reading एमआरपी उल्लेख अनिवार्य गर्दा उद्योगी व्यवसायीको खैलावैला