इप्पानसँगको चर्काचर्कीपछि बिक्री प्रबन्धकलाई जवाफदेही बनाएर आईपीओ स्वीकृत गर्दै बोर्ड
काठमाडौं । करिब २ वर्षयता आईपीओ निष्कासन रोकिएपछि नेपाल धितोपत्र बोर्डले ‘फास्ट ट्र्याक’मा काम गर्न भन्दै बिक्री प्रबन्धकलाई जवाफदेही बनाउने तयारी गरेको छ । करिब २ वर्षदेखि आईपीओ रोकिएको र धितोपत्र बोर्डमा चाँडो आईपीओ स्वीकृतिको फाइल अगाडि बढाउन भन्दै कमिसन मागेको आरोप धितोपत्र बोर्डमाथि लागेको थियो । त्यसपछि बोर्डले आईपीओ स्वीकृतिलाई तीव्रता दिने भन्दै बिक्री … Continue reading इप्पानसँगको चर्काचर्कीपछि बिक्री प्रबन्धकलाई जवाफदेही बनाएर आईपीओ स्वीकृत गर्दै बोर्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed