राजनीतिको नसामा लठ्ठिँदा चरम आर्थिक संकटमा फसे मोतिलाल दुगड, ऋण तिर्न डेढ अर्बमा ‘ड्रिम प्रोजेक्ट’ बेचे

विराटनगर । व्यवसायमा फड्को मारिरहेका बेला अचानक राजनीतिमा प्रवेश गरेका व्यवसायी मोतिलाल दुगड चरम आर्थिक संकटमा फसेका छन् । राजनीतिको नसामा लठ्ठिँदा लठ्ठिँदै दुगडको व्यापार व्यवसाय चौपट्ट भएको छ । एकातिर बैंकको ऋण तिर्न सकेका छैनन् भने अर्कातिर साथीभाइसँग लिएको ऋण तिर्न नसकेर करोडौंका चेक बाउन्स भएका छन् । शक्तिशाली सरकारको राज्यमन्त्री भइसकेका अर्बौंको व्यापार … Continue reading राजनीतिको नसामा लठ्ठिँदा चरम आर्थिक संकटमा फसे मोतिलाल दुगड, ऋण तिर्न डेढ अर्बमा ‘ड्रिम प्रोजेक्ट’ बेचे