पीईभीसीको लाइसेन्स माग्दै ३३ कम्पनी धितोपत्र बोर्ड पुगे, निर्णयको अन्तिम तयारी
काठमाडौं । प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी)को अनुमतिपत्र माग गर्दै ३३ कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन् । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ ले गरेको व्यवस्थाबमोजिम कोष व्यवस्थापकको अनुमतिपत्रका लागि ३३ कम्पनी बोर्ड पुगेका हुन् । यसअघि दर्जन कम्पनीलाई पीईभीसीको लाइसेन्स दिएको सेबोनले हाल अनुमति माग गरेका झण्डै तीन दर्जन कम्पनीको विषयमा अध्ययन … Continue reading पीईभीसीको लाइसेन्स माग्दै ३३ कम्पनी धितोपत्र बोर्ड पुगे, निर्णयको अन्तिम तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed