कमिसनको आरोप लगाएका ऊर्जा उत्पादकलाई सेबोनको काउन्टर: तपाईंहरुको अडिट रिपोर्टनै विश्वासयोग्य छैन

काठमाडौं । आईपीओ स्वीकृत गर्न कमिसन मागेको गम्भीर आरोपछि बुधबार स्वतन्त्र उर्जा उत्पादहरुको संस्था (इप्पान) र नेपाल धितोपत्र बार्डको उच्च अधिकारीबीच छलफल भयो । इप्पानले लगाएको गम्भीर आरोपछि बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ स्वीकृत गरेका र केही प्रक्रियामा रहेका फाइल नियन्त्रणमा लिएको थियो । अख्तियारको छापा लगत्तै बुधबार साँझ बोर्डका अध्यक्ष … Continue reading कमिसनको आरोप लगाएका ऊर्जा उत्पादकलाई सेबोनको काउन्टर: तपाईंहरुको अडिट रिपोर्टनै विश्वासयोग्य छैन