कामु गभर्नर नीलम भन्छिन्- गुणाकरको राजीनामा स्वीकृत गर्नु भनेको मेरै राजीनामा स्वीकृत गर्नु हो

काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले अख्तियारको दुरुपयोग गर्दै कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडानबाट पछि हटेकी छैनन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले बैशाख ५ गते दिएको राजीनामा … Continue reading कामु गभर्नर नीलम भन्छिन्- गुणाकरको राजीनामा स्वीकृत गर्नु भनेको मेरै राजीनामा स्वीकृत गर्नु हो