बालमन्दिरको जग्गा घोटाला प्रकरण: १७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । बालमन्दिरको जग्गा भाडासम्बन्धी घोटालामा संलग्न रहेको अभियोगमा १७ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि बुधबार उक्त प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । १७ जनाविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २४९ अनुसार ठगीको … Continue reading बालमन्दिरको जग्गा घोटाला प्रकरण: १७ जनाविरुद्ध मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed