भारत-पाकिस्तान युद्धमा अहिलेसम्म के के भयो?

काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानहरूमा आक्रमण गरेको छ । भारतले यी आक्रमणहरूलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । भारतले पाकिस्तानका नौवटा लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ । पाकिस्तानका विदेशमन्त्री इसहाक डारले आक्रमणमा आठ जना पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् र … Continue reading भारत-पाकिस्तान युद्धमा अहिलेसम्म के के भयो?