यसकारण रोकियो गभर्नर नियुक्ति गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न गत शुक्रबार बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भयो । प्रधानमन्त्री ओलीले नै गभर्नर सिफारिस समितिलाई स्पस्ट ‘इन्डिकेसन’ दिन नसकेका कारण गभर्नर नियुक्ति हुन सकेन । प्रधानमन्त्री ओली गभर्नर सिफारिस समितिलाई डा. गुणाकर भट्टसहित कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमेतको नाम सिफारिस गर्नुपर्ने अडानबाट पछि … Continue reading यसकारण रोकियो गभर्नर नियुक्ति गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed