पोर्चुगलले १८ हजार आप्रवासीलाई निष्कासन गर्ने, नेपालीलाई के असर पर्छ ?
एजेन्सी । पोर्चुगलमा कागजातपत्रको प्रतिक्षामा बसेकाहरूलाई स्वदेश फिर्ता जान आदेश दिइएको छ । यदि उनीहरूले आफ्नै इच्छाले छोड्न नचाहेमा राज्यले बलपूर्वक निष्कासन गर्ने तयारी गरेको अनलाइन पोर्टल पोर्चुगल रेसिडेन्टले जनाएको छ । यसको सुरुवात सोमबारदेखि हुने समाचारमा जनाइएको छ । पहिलो चरणमा ४ हजार ५७४ जनालाई २० दिनभित्र देश छोड्ने निर्देशन सूचना पठाइनेछ । यसलाई … Continue reading पोर्चुगलले १८ हजार आप्रवासीलाई निष्कासन गर्ने, नेपालीलाई के असर पर्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed