भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार अध्ययन उपसमिति संयोजकबाट योगेश भट्टराई किन हटे ?

काठमाडौं । भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न लेखा समितिले गठन गरेको उपसमिति संयोजकबाट पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले छाडेको घोषणा गरेका छन् । आइतबा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थलमा भएको भ्रष्टाचारबारे अध्ययन गर्न गठिन उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा एमाले सांसदसमेत रहेका भट्टराईले आफूमाथि प्रश्न उठेको भन्दै प्रतिवेदन … Continue reading भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार अध्ययन उपसमिति संयोजकबाट योगेश भट्टराई किन हटे ?