ब्याज कम भएकाले कर्पोरेट ग्राहक एभरेष्ट बैंकमा आए, खोसाखोस गरेका छैनौंः सुदेश खालिङ

नेपालको बैंकिङ क्षेत्र पछिल्लो केही वर्षयता चुनौतीपूर्ण अवस्थामा छ । अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बैंकहरुले कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको समस्या भोगिरेका छन् भने अर्कोतर्फ बैंकहरुको रिकभरीमा समेत समस्या देखिएको छ । बैंकिङ क्षेत्रमाथि संगठित रुपमा नै आक्रमण गर्ने प्रयास हुने गरेका छन् । अर्थतन्त्रमा देखिएको सिथिलताले कर्जा रिकभरीमा समस्या झेलिरहेका बैंकमा यस्ता संगठित अभियानले … Continue reading ब्याज कम भएकाले कर्पोरेट ग्राहक एभरेष्ट बैंकमा आए, खोसाखोस गरेका छैनौंः सुदेश खालिङ