कोशी प्रदेश लगानी सम्मेलन: सोकेसमा ग्रिन हाइड्रोजनमा आधारित ३२ अर्ब लगानीको युरिया मल कारखाना
काठमाडौं । कोशी प्रदेशमा आजदेखि सुरु भएको लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा आधारित युरिया मल कारखानाको परियोजना पनि सोकेसमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्। काठमाडौं विश्वविद्यालयले तयार पारेको यो परियोजना लगानी सम्मेलनको सोकेसमा परेको हो । काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विराज थापाका अनुसार यो परियोजनाको कूल लगानी ३२ अर्ब … Continue reading कोशी प्रदेश लगानी सम्मेलन: सोकेसमा ग्रिन हाइड्रोजनमा आधारित ३२ अर्ब लगानीको युरिया मल कारखाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed