कहिले बन्ला ३४ अर्ब लगानीमा कोटेश्वरमा फ्लाइ ओभरसहितको सुरुङमार्ग ?

काठमाडौं । कोटेश्वरमा हुने अत्यधिक ट्राफिक जामको समस्यालाई समाधान गर्न निर्माण गर्ने भनिएको सुरुङमार्गसहितको फ्लाइओभर निर्माणको प्रक्रिया अझै टुंगो लागेको छैन । उक्त सुरुङमार्गसहितको फ्लाइओभर निर्माणका लागि लगानी गर्ने दातृ निकायको विषयमा हालसम्म टुंगो नलागेकाले यसको निर्माण प्रक्रिया अझै सुरु भएको छैन । सुरुङमार्गसहितको यो फ्लाइओभर निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन २०७६ सालमै जापान अन्तर्राष्ट्रिय सहयोग … Continue reading कहिले बन्ला ३४ अर्ब लगानीमा कोटेश्वरमा फ्लाइ ओभरसहितको सुरुङमार्ग ?