रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ, के हो लफडा ?
काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गरेका विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले आज पक्राउ … Continue reading रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ, के हो लफडा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed