चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान थरेको हो । गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७% रहेको तथ्यांक … Continue reading चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed