लाखौं राहत र क्षतिपूर्ति तिर्छन् स्थानीय तह, तर बिमा गर्न प्रेरित गर्दैनन्

काठमाडौं । लघु बिमा कम्पनीहरुलाई व्यवसाय विस्तारको पहिलो पाइलामा नै ठेस लागेको छ । लघु बिमा सुरु गर्दा बिमकहरुले स्थानीय सरकारसँग सहकार्य गरेर गरिब, सीमान्तकृत र ग्रामिण भेगमा बिमा पहुँच पुर्याउने अपेक्षा राखेका थिए । तर, अपेक्षाअनुरुप स्थानीय सरकार र जनप्रतिनिधिले नागरिकलाई बिमासँग जोड्न तयार नहुँदा बिमकलाई व्यवसाय विस्तार गर्न असहज भएको हो । नेपालका … Continue reading लाखौं राहत र क्षतिपूर्ति तिर्छन् स्थानीय तह, तर बिमा गर्न प्रेरित गर्दैनन्