उड्डयन प्राधिकरण टुक्राउने बिधेयकविरुद्ध कर्मचारी, महानिर्देशको कार्यालयमा तालाबन्दी गरेर धर्नामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्न लागिएको बिरोधमा महानिर्देशक प्रदीप अधिकारीको कार्यालयमा तालाबन्धी गरेर धर्नामा बस्नेसहितका बिरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै सरोकारवालासँग औपचारिक छलफलविना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले २०८१ माघ १९ गते संघीय … Continue reading उड्डयन प्राधिकरण टुक्राउने बिधेयकविरुद्ध कर्मचारी, महानिर्देशको कार्यालयमा तालाबन्दी गरेर धर्नामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed