पहलगाममा आतंकवादी आक्रमण : भारत र पाकिस्तानबीच छेडिएला युद्ध ?
गत साता भारतको कश्मीरमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा इस्लामी आतंकवादीहरूको आक्रमणमा एकजना नेपाली सहित २६ जनाको हत्या तथा २० जनाभन्दा बढी घाइते भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । द रेजिस्टेन्स फोर्स नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानमा रहेको र त्यहाँको संस्थापन पक्षको आशीर्वाद पाएको आतंकवादी समूह लश्कर–ए–तैयबाबाट यो समूह छुट्टिएको र … Continue reading पहलगाममा आतंकवादी आक्रमण : भारत र पाकिस्तानबीच छेडिएला युद्ध ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed