नेपालमा दुई स्याटेलाइट फोन: प्रतिमिनेट शुल्क १७० रुपैयाँ, १ हजार जना सक्रिय प्रयोगकर्ता

आकस्मिक प्रयोग, जहाँ र जतासुकै भूभागबाट पनि सम्पर्क स्थापित गर्न सकिने स्याटेलाइट फोनका ग्राहक नेपालमा ४/५ हजार जना भएपनि सक्रिय प्रयोगकर्ता भने १ हजार जना छन् । हाल आम सर्वसाधारणले प्रयोग गर्न सक्ने हैसियतमा नभएको र लाे अर्बिटबाट सेवा दिएर ठूलो जनसमूदायलाई सेवा दिन क्षमता बनाउन नसक्दा दुई दशकअगाडि सेवा आएका स्याटेलाइट फोनले बलियो बजार … Continue reading नेपालमा दुई स्याटेलाइट फोन: प्रतिमिनेट शुल्क १७० रुपैयाँ, १ हजार जना सक्रिय प्रयोगकर्ता