थाइल्याण्डबाट फर्किएका देउवालाई सरकार ढल्न लागेको बारे ३ प्रश्न: जवाफमा भने- थाहा छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको गठबन्धन सरकार नढल्ने बताएका छन् । स्वास्थ्य उपचारका लागि थाइल्याण्डबाट शुक्रबार स्वदेश फर्कने क्रममा सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकार परिवर्तनबारे आफूलाई केही थाहा नभएको बताए । गठबन्धनका विषयमा केही भन्दिनुन भन्दै पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,’ जो छ ठीक छ ।’ विमानस्थलबाट … Continue reading थाइल्याण्डबाट फर्किएका देउवालाई सरकार ढल्न लागेको बारे ३ प्रश्न: जवाफमा भने- थाहा छैन