त्यो विनाशकारी भूकम्प: ७ खर्ब ६ अर्ब बराबरको भएको थियो क्षति
काठमाडौं । आज वैशाख १२ गते । २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । पाँच … Continue reading त्यो विनाशकारी भूकम्प: ७ खर्ब ६ अर्ब बराबरको भएको थियो क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed