शक्ति प्रदर्शन गर्दै ओलीले दिए सरकार ढल्न लागेको संकेत

काठमाडौं । केहीदिनयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । उक्त चर्चालाई बल पुग्ने गरि स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति सार्वजनिक भएको छ, जसले ‘सरकार ढल्ने’ चर्चालाई बल पुगेको छ । बिहीबार काठमाडौंमा ४० वर्ष मुनिका युवा सहभागी हुने गरि शक्ति प्रदर्शन गर्दै एमालेले आयोजना … Continue reading शक्ति प्रदर्शन गर्दै ओलीले दिए सरकार ढल्न लागेको संकेत