पाइपलाइनबाट ६ वर्षमा सवा ५७ लाख किलोलिटर डिजेल आयात

काठमाडौं । नेपाल आयल निगमअन्तर्गतको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेपछि ६ वर्षको अवधिमा यो पाइपलाइनको सहयोगमा ५७ लाख १६ हजार ५ सय १३ किलोलिटर (५ अर्ब ७१ करोड ६५ लाख १३ हजार लिटर) डिजेल आयात भएको छ । नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जकाअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा यो … Continue reading पाइपलाइनबाट ६ वर्षमा सवा ५७ लाख किलोलिटर डिजेल आयात