सरकारमाथि कृषि बिमा अनुदानको भारः ९ वर्षमा ९ अर्ब दायित्व, मोडालिटी नफेरे थेग्नै मुस्किल

आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको नौ वर्षमा सरकारबाट कृषि तथा पशुपन्छी बिमा अनुदानबापत्को ९ अर्ब ७ करोड बढी रकम भुक्तानी भएको छ । काठमाडौं । कृषि तथा पशुपन्छी बिमा (कृषि) प्रिमियममा दिँदै आएको ८० प्रतिशत अनुदान सरकारको टाउको दुःखाइको विषय बन्दै आएको छ । सरकारले समयमा अनुदानबापतको रकम प्रदान नगर्दा बिमा कम्पनीहरुले … Continue reading सरकारमाथि कृषि बिमा अनुदानको भारः ९ वर्षमा ९ अर्ब दायित्व, मोडालिटी नफेरे थेग्नै मुस्किल