मेरो आत्माले रबर स्ट्याम्प बन्न दिएन, त्यसैले गभर्नर छान्ने समितिबाट राजीनामा दिएँः विजयनाथ भट्टराई

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । गभर्नर कसलाई बनाउने भनेर राजनीतिक नेतृत्वमा सहमति गर्ने र ऐन अनुसारको सिफारिस समितिलाई रबर स्ट्याम्पको रुपमा मात्रै प्रयोग गर्न खोजेको भन्दै पूर्वगभर्नर भट्टराईले मंगलबार राजीनामा दिएका हुन् । गत ११ चैतमा बसेको मन्त्रिपरिष्‌द बैठकले नेपाल राष्ट्र बैंकक ऐनको व्यवस्थाअनुसार अर्थमन्त्री विष्णुप्रसाद … Continue reading मेरो आत्माले रबर स्ट्याम्प बन्न दिएन, त्यसैले गभर्नर छान्ने समितिबाट राजीनामा दिएँः विजयनाथ भट्टराई