नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग: ठेक्केदारको लापर्बाहीमा घाटा व्यहोर्दै सरकार
काठमाडौं । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग वरिपरी विभिन्न क्षतिमा सरकारले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । ठेक्केदार कम्पनीको लापर्बाहीका कारण भएको क्षतिमा त्यहि कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा सरकारले गैरकानूनी रुपमा आफैंले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्दा प्रभावित स्थानीयबासीको हकमा ठेक्केदार कम्पनी जापानको हाजमा एण्डो … Continue reading नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग: ठेक्केदारको लापर्बाहीमा घाटा व्यहोर्दै सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed