शिक्षकका माग सम्बोधन गर्दा वार्षिक १ खर्बभन्दा बढी लाग्ने, आन्दोलनरतलाई घर पठाउनै ७ अर्ब !

सरकारलाई राजस्व संकलनबाट खर्च धान्नै गाह्रो परिरहेको अवस्थामा थप आर्थिक भार लिएर शिक्षकको माग पूरा गर्न चुनौतीपूर्ण छ । शिक्षकको माग सम्बोधन नगरी नहुने र आर्थिक दायित्व पनि कम पर्ने विकल्प खोज्दाखोज्दै २१ दिन बितिसकेको शिक्षक आन्दोलनको निचोड निकाल्न सरकार र आन्दोलनरत पक्ष दुबैलाई हम्मे परिरहेको छ । काठमाडौं । पछिल्लो २१ दिनदेखि सामुदायिक विद्यालयका … Continue reading शिक्षकका माग सम्बोधन गर्दा वार्षिक १ खर्बभन्दा बढी लाग्ने, आन्दोलनरतलाई घर पठाउनै ७ अर्ब !